Skip to Content


Let's Connect

Willing to Get in touch with our customers to provide them with better service. You can fill out  the form fields to gather more information.

Click below this red colour link or Form to Fill out online details to book your seat  

https://forms.gle/KQ2cLfKW1BQ18NB76

ब्रिटिस Language & IT  Institute  पथरी शनिश्चरेको  सबै भन्दा पुरानो कम्प्युटर तथा  Language सेन्टर हो। जहाँ विभिन्न प्राविधिक कोर्षहरू एकै ठाउँमा सञ्चालन गरिन्छ  ।जस्तै कम्प्युटरका सम्पूर्ण कोर्षहरु, कोरियन, जापानी र अंग्रजी ल्याङ्ग्वेजका कक्षाहरू, IELTS, Montessori Training, Mobile & Laptop Repairing and sales, ट्युसनका सम्पूर्ण  कक्षाहरू, प्राइभेट एसइइ  र प्राइभेट+2 का कक्षाहरू, लोकसेवा तथा शिक्षक सेवाका कक्षाहरू र विदेश पढ्न जाने विद्यार्थीहरूका लागि परामर्श कक्षाहरू।  ब्रिटिस ल्याङ्ग्वेजको प्रत्येक वार्षिक उत्सवको उपलक्ष्यमा हरेक वर्ष पथरीमा शनिश्चरेका १० सै वडाहरूबाट १/१ जनाका दरले १० जना विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर अपरेटर तथा १० जनालाई Intermediate लेभलका अङ्ग्रेजी भाषाका कक्षाहरू जम्मा २० जना विद्यार्थीहरुलाई प्रतेक बर्षनिःशुल्क गराउदै आइरहेको यहाँहरु सम्पूर्णमा अवगतै छ त्यसैले सबैभन्दा कम शुल्कमा कम्प्युटर तथा ल्याङ्ग्वेज लगायत अन्य बिभन्न कक्षाहरू गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ।                                            

ब्रिटिस ल्याङ्ग्वेजका विशेषताहरू

१.   कम्प्युटर विषयमा BICT अध्ययन गर्नुभएका शिक्षकहरूबाट कम्प्युटरका कोर्षहरु पठनपाठन गराउने  पथरीको एकमात्र इन्स्टिच्युट।

२.पथरीको सबैभन्दा पुरानो इन्स्टिच्युट भएकाले दक्ष र अनुभवी शिक्षकहरू बाट कक्षाहरू सञ्चालन गरिने। 

३. आफ्नै भवनमा कक्षा सञ्चालन गराइने भएकालेअन्य इन्स्टिच्युटहरू मध्ये कम शुल्कमै कक्षाहरू सञ्चालन ।

४. कम्प्युटरका कक्षाहरू ल्यापटप र डेस्कटप दुवै माध्यमबाट गराइने।

५. विद्यार्थीको आवश्यकता अनुसार बिहान दिउँसो र बेलुका कक्षाहरू सञ्चालन गराइने।

६.एसएलसी र प्लस टु को एक्जाम दिएर बस्नुहुने विद्यार्थी भाइबहिनीहरूलाई निःशुल्क ओरिन्टेसन कक्षा गराइने।

७.  जेहनदार र अति विपन्न वर्गका विद्यार्थीहरूलाई जुनसुकै समयमा पनि डिस्काउन्टको सुविधा  उपलब्ध गराइने।

             Note- अध्ययन गर्नु भन्दा पहिला Institute काे  बारेमा  बुझेर मात्र अध्ययन गर्ने र सम्बन्धित बिषय अध्ययन गरेका शिक्षक छन् छैनन् दर्ता छ छैन सबै कुरा बुझ्ने बानी  बसाल्नु हाेला झुट्टाे  विज्ञापनकाे पछि लाग्दा समय र पैसकाे मात्र नस्ट हुनसक्छ।बजार मा विभिन्न संस्थाले ४००० - ५००० पर्ने course लाई २२००० भन्दौ ७९/८० % discount दिने गरेको देखिएको हुँदा बेलैमा सचेत रहन सबैमा जानकारी समेत गरिएको छ


Learn more

Director/ Principa​l

Taranath Sharma Ghimire

MOB - 9842082742 / 9814345355

Computer Class

Our services are built to last, ensuring that every solution we provide is of the highest quality, bringing lasting value to your investment and ultimate customer satisfaction.

Korean Class

Our services are built to last, ensuring that every solution we provide is of the highest quality, bringing lasting value to your investment and ultimate customer satisfaction.

Various Classes

From the initial stages to completion, we offer support every step of the way, ensuring you feel confident in your choices and that your project is a success.

Your Journey Begins Here

We make every moment count with solutions designed just for you.

Workshop 

विश्वआदर्श कलेज  इटरीमा BCA 1st सेमेस्टरअध्ययनरत  विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धी workshop सम्बन्धीका कक्षा ।

Our Courses

 माथिका कोर्सहरु अध्ययन गर्न  इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क गर्न सक्नुहुनेछ ।

BBS Tuition 

 BBS मा अध्ययनरत विद्यार्थीहरूलाई  ट्युसनका कक्षाहरु  सञ्चालन हुँदै

Our staffs 

Various Activities

Documents of Company Registration


Tour of Ramite 2081

                                          With students

Speed up!

For your bright future


Taken Pictures during IELTS Training 

Be careful 

before admission 

नोट - यदि कसैले ८०% discount दिन्छु भन्छ भने माथिको तालिका अनुसार मात्र सुल्क लाग्ने हो नत्र झुट बिज्ञापन भनेर बुझ्नु पर्नेछ।  वास्तबमा कसैले ८०% Discount  दिन सक्दैन तेसैले बेलैमा सतर्क रहनु होला।

Contact for admission Process